Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » नयाँ मार्ग पछ्याउँदै पेडाको ब्यापार
    रैथाने ज्ञान

    नयाँ मार्ग पछ्याउँदै पेडाको ब्यापार

    दामोदर न्यौपानेदामोदर न्यौपाने९ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    उदयपुर, भदौ ४ गते । सिन्धुलीको भिमानबाट उदयपुर कटारी, गाइघाट सुनसरीको चतरा हुँदै इटहरी निस्कने सडक सुचारु भएपछि यो मार्गमा पेडाको ब्यापार पनि फस्टाएको छ ।

    पुर्वपश्चिम राजमार्गको स्तरोन्नती गर्ने काम भैरहेकाले सपतरीको बरमझियाका पेडा ब्यापारी समेत यो सडकतिर सरेका छन । खासगरी उदयपुरको चौदन्डीगढी नगरपालिका देखि बेलकासम्म सडकका दायाँ बायाँ पेडा पसल खुलेका छन ।पेडाको व्यापार नेपालमा विशेष गरी बरमझिया (सप्तरी) क्षेत्रसँग जोडिएको छ । यहाँ यो मिठाई एक स्थानीय ब्रान्डको रूपमा स्थापित भएको छ।

    बरमझियाको पेडा व्यापार

    बरमझियाको ब्यापारको इतिहास करिब ८० वर्षको छ । बैजनाथ साहले झुपडीबाट पेडा पसल सुरु गरेका थिए। उनका बुबा अक्कल साह चिया पसल चलाउँथे, जहाँ दूधबाट पेडा बनाउने आइडिया भारत भ्रमणबाट ल्याइएको थियो।

    अहिले बैजनाथ बाजेको पेडा नामले दर्जनौं पसल खुलेका छन्। असली पसल पहिचान गर्न उपभोक्तालाई मुस्किल पर्ने अवस्था छ। यसको व्यापारिक प्रभाव पूर्व–पश्चिम राजमार्गमा आवतजावत बढेपछि पेडाको माग देशभर फैलिएको छ। दैनिक लाखौंको कारोबार हुने गर्छ।

    चुनौती

    पेडा ब्यबसायीका अनुसार दूधको अभाव छ । भैंसीको दूधको कमीले उत्पादन घटेको छ। व्यापारीहरू सिरहा, सुनसरी, उदयपुर र भारतबाट दूध ल्याएर व्यापार धानिरहेको ब्यबासायी रामकमल साहले जानकारी दिए ।

    दूधको अभावले गुणस्तरको समस्या छ । दूधको अभावले पेडाको शुद्धता र स्वादमा असर परेको छ। निरीक्षण त हुन्छ, तर गुणस्तरबारे रिपोर्ट सार्वजनिक हुँदैन।

    यसको दशैं, तिहार, छठ जस्ता पर्वमा पेडाको माग अत्यधिक हुने उनले बताए । “यस्ता बेला व्यापार राम्रो हुने अपेक्षा गरिन्छ, तर आपूर्ति समस्याले असर पारिरहेको छ,उनले भने ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    विद्यालयमा ध्यान सिक्दै विद्यार्थी

    ५ महिना अगाडि

    कार्कीको ‘इन्द्रेणी सपना’ले जित्यो मन

    ८ महिना अगाडि

    देशको अवस्था बिग्रेको बेला श्रीलंकामा खेलेर देशको सान बढाउन मेहनत गरिरहेका छौं

    ९ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस३ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ३ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ४ हप्ता अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    २ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.