Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » एक चिहानको बिशेष शो
    Uncategorized

    एक चिहानको बिशेष शो

    वेदान्त प्रेसवेदान्त प्रेस५ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    काठमाडौं, पुस १० ।
    काठमाण्डौ । साहित्यकार हदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास एक चिहानमा आधारित नाटक ग्लोबल कलेजकै प्रेक्षालयमा ५१ औ शो सहित विशेष रुपमा मञ्चन गरिएको छ । उक्त शोमा करिव २००० भन्दा बढि विधार्थी र शिक्षकले नाटक अबलोकन गरेका थिए । उक्त शोमा केक काटेर ५१ औ शोको सफलता मनाएका थिए । नाटक मनोरञ्जनमा मात्र सिमित रहेन यसले समायानुकुल चेतना, शन्देस र शिक्षा पनि प्रवाह गर्ने गर्दछ ।

    सोही कुरालाई मध्यनजर गर्दैै कल्पना थापाको निर्माण, हर्क मगरको नाट्य रुपान्तरणमा सागर कार्कीले एक चिहान नाटक निर्देशन गरेका हुन ।
    मदन थापा, जेबी डि.सी., कल्पना थापा, रीता थापा, सानु पाण्डे, आशिष श्रेष्ठ, हेमन्त लामिछाने, श्याम कार्की, विप्लव खड्का, उज्बल राई, समिर आचार्य, कोहिनुर विश्वकर्मा, सागर कँडेल, गोविन्द खड्का, रश्मि गुरुङ्ग, अञ्जना दुलाल, प्रदिप विश्वकर्माको अभिनय गरेका छन भने लाइट, साउण्ड व्यवस्थापनमा राजु खतिवडा, सन्तोष ढकाल, गोविन्द खड्का लगायतले गरेका थिए । निर्माता तथा कलाकार कल्पना थापाका अनुसार नाटकले कक्षा १२ को अनिवार्य नेपालीमा समावेश उपन्यास भएकाले विधार्थीले विषयवस्तु सहज तरिकाले बुभ्न मद्दत पुगेको बताउनु भएको छ भन शैक्षिक प्रभाव तथा कथा संवादले विधार्थी तथा शिक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको निर्देशक सागर कार्कीले बताउनु भएको छ । एक चिहान अहिले ओजश थिएटरमा निरन्तर मञ्चनमा रहेको प्रस्तुती हो । नाटकले काठमाण्डौ उपत्यकाका विभिन्न कलेज र शैक्षिक संस्थासँग सहकार्य गरेर कलेजमा र आप्नै थिएटरमा विशेष शो मञ्चन गर्दै आएको छ । ग्लोबल कलेजका अतिरिक्त क्रियाकलाप इन्चार्ज जय गौडलले पाठ्यक्रममा आधारित उपन्यासलाई नाटक मार्फत प्रत्यक्ष देखाउँदा फरक अनुभुती हुने र वुझाउन पनि धरै सजिलो हुने बताउनु भयो ।


    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    ५ महिना अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    ५ महिना अगाडि

    ९ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.