Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » इम्बोस्ड नम्बर प्लेट: प्रबिधिको नाममा नेपाली आत्माको हत्या !
    बहस

    इम्बोस्ड नम्बर प्लेट: प्रबिधिको नाममा नेपाली आत्माको हत्या !

    दामोदर न्यौपानेदामोदर न्यौपाने९ महिना अगाडि2 Mins Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौ, ११ भदौ ।

    इम्बोस्ड नम्बर प्लेटको प्रयोगबारे उठेको बहस अब प्रविधिको सीमितताभन्दा धेरै पर पुगेको छ । यो बहस नेपाली भाषा, लिपि, र सांस्कृतिक पहिचानमाथि योजनाबद्ध आक्रमणको प्रतिवाद बनिसकेको छ । सरकारको तर्फबाट प्रविधिले नेपाली पढ्दैन भन्ने तर्क प्रस्तुत गरिँदैछ, तर जनताले प्रश्न गरिरहेका छन्—के प्रविधि नै हाम्रो आत्मा मेटाउने औजार बन्ने हो ?

    इम्बोस्ड नम्बर कि नेपालीमा राख्नु पर्‍यो नत्र हटाउनु पर्‍यो भन्ने बहसले सामाजिक संजाल तातेको छ । फेसबुकमा स्वामी डा. केशवानन्दले लेखेका छन्:

    “दिल्लीमा बादल लाग्दा सिंहदरबारमा छाता ओढ्ने दासहरू नेपालका सत्तामा छन्।”

    उनले व्यङ्ग्यले सत्ता संरचनाको विदेशी नक्कलप्रतिको अन्धभक्तिलाई उजागर गर्छ। नेपाली संवत्, भाषा, ध्वजा, र मौलिक मूल्यहरूलाई विस्थापित गर्दै विदेशी वादको नित्यकर्ममा रमाउने प्रवृत्तिलाई उहाँले दासानुदासहरूको सङ्कीर्तन भनेका छन्।

    विष्णु कार्कीको माग: स्थगन होइन, खारेज

    उनले लेखेका छन्:

    “इम्बोस्ड नम्बर तत्कालका लागि स्थगित गरेर हुँदैन, खारेज हुनु पर्छ।”

    यो भनाइले जनभावनाको गहिराइ देखाउँछ। स्थगन अब पर्याप्त छैन—जनताको आत्मसम्मान खारेजीको माग गरिरहेको छ । यो आवाज केवल प्रशासनिक निर्णयको विरोध होइन, यो सांस्कृतिक पुनःस्थापनाको आह्वान हो।

    विश्व सन्दर्भ: प्रविधि बहाना होइन

    जापान, चीन, रुस, इरानजस्ता देशहरूले आफ्नै लिपिमा इम्बोस्ड नम्बर प्लेट प्रयोग गरिरहेका छन्। प्रविधिले नेपाली पढ्दैन भन्ने तर्क केवल बहाना हो । साँच्चिकै समस्या इच्छाशक्ति र आत्मसम्मानको अभाव हो।

    स्वामीजी थप लेख्छ्न:

    “बुद्धिहीन सरकारी नोकरहरूलाई नेपाली भाषा प्रविधिले पढ्दैन भन्ने लाग्छ भने सत्ताको गाँजाको नशा छोडेर यता आउँदा हुन्छ, हामी पढाएर पठाउन तयार छौँ।”

    यो भनाइले जनताको चेतना र क्षमताको दाबी गर्छ । हामी प्रविधि बुझ्छौँ, भाषा पढ्न सक्छौँ, र आत्मसम्मानको रक्षा गर्न सक्दछौँ।

    सामाजिक सञ्जालमा चर्किंदो आन्दोलन

    इम्बोस्ड नम्बर प्लेटको विरोध सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। युवाहरू, भाषा अभियन्ताहरू, र आम नागरिकहरूले “नेपाली भाषाको अपमान” भन्दै आवाज उठाइरहेका छन्। यो विरोध केवल नम्बर प्लेटको विषय होइन, यो नेपाली भएर बाँच्न पाउने अधिकारको सङ्घर्ष हो। यो बहस प्रविधिको होइन, भाषाको आत्माको होइम्बोस्ड नम्बर प्लेटको बहसले देखाएको छ—जनता अब मौन छैन। यो आन्दोलन मौलिकता, पहिचान, र आत्मसम्मानको हो ।

    Author

    • दामोदर न्यौपाने

      न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    दामोदर न्यौपाने

    न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

    Related Posts

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    वेदान्त प्रेस४ हप्ता अगाडि

    ​ समाजको ऐना मानिने पत्रकारिता क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव सँगाल्नुभएका र १९ वटाभन्दा बढी…

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि

    विद्यालय ज्ञान आर्जन गर्ने स्थान मात्र होइन, अनुशासन, संस्कार र जीवन जिउने कला सिक्ने दोस्रो घर हो

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ४ हप्ता अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    १ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १० महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १० महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ५ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.