Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » विद्युत प्राधिकरणमा उर्जाशील कर्मचारी संघ गठन, न्यौपाने संयोजक
    मुख्य स्टोरी

    विद्युत प्राधिकरणमा उर्जाशील कर्मचारी संघ गठन, न्यौपाने संयोजक

    वेदान्त प्रेसवेदान्त प्रेस११ महिना अगाडि1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    संयोजक न्यौपाने
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं, विद्युत प्राधिकरणका कर्मचारीहरूले नयाँ कर्मचारी संघको गठन गरेका छन्। प्राधिकरणमा कार्यरत कर्मचारीहरूको एक भेलाले नेपाल विद्युत प्राधिकरण उर्जाशील कर्मचारी संघु स्थापना गर्ने निर्णय गर्दै इन्द्रप्रसाद न्यौपानेको संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको छ।

    हालै सम्पन्न कर्मचारी भेलाले सर्वसम्मत रूपमा संघको दर्ता र सञ्चालनका लागि उक्त समिति चयन गरेको हो। यस समितिको सह(संयोजकमा महेश्वरदत्त पनेरु रहेका छन्।

    समितिका संस्थापक सल्लाहकारहरूमा गजेन्द्र सिंह थापा र सहदेव थापा रहेका छन्। साथै, पुष्पराज भट्टराई, संगीता झा, संगीता अधिकारी, नारायण गौतम, निल प्रकाश बसौला, चन्द्रकला निरौला, सन्तोष गौतम, दुर्गा प्रसाद पोखरेल, पदन विश्वकर्मा, शेरबहादुर खड्का, सुरेन्द्र केसी, सन्तीष न्यौपाने, राजेश पन्थी, शिवराम धिमाल, देवराज विम्पि, बतराज भट्ट, गौरीनाथ श्रेष्ठ, मनहरी बस्नेत, प्रेम प्रकाश श्रेष्ठ, चतुर्भुज गौतम, रामकृष्ण चपाई, लेखनाथ पाण्डे, टेकबहादुर ठकुरी, बिष्णु पाठक, स्मिता दाहाल, बिरबहादुर नेगी, भुवन साह, तिर्थ शर्मा, भोजराज पाठक, करुणाकर जोशी, रोहित बोहोरा र भगवती मुडभरीलाई सदस्यका रूपमा राखिएको छ।

    नवगठित यस संघले प्राधिकरणका कर्मचारीहरूको हकहित र पेशागत अधिकारका लागि काम गर्ने जनाइएको छ।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    वेदान्त प्रेस१५ घण्टा अगाडि

    कमला केसी ​दामोदर न्यौपाने पत्रकारिता र पुस्तकमार्फत बालबालिका, बालमनोविज्ञान, अभिभावक शिक्षा र शिक्षा प्रणालीका समस्याहरूमाथि…

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि

    शिक्षामा संस्कार र सिर्जनाको खोजी

    ४ महिना अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    बालबालिकालाई हुर्काउने कला: ‘सकारात्मक अभिभावकत्व’ पुस्तक समीक्षा

    १५ घण्टा अगाडि

    शिक्षामा रूपान्तरण: बालबालिकाको मनोविज्ञान, संस्कार र समृद्ध कर्णालीको सपना

    ३ महिना अगाडि

    जगदुल्लाको शैक्षिक उडान

    ३ महिना अगाडि
    Most Popular

    मोक्षको भ्रम र वास्तविक मार्ग: के हामी सही बाटोमा छौँ ?

    १२ महिना अगाडि5 Views

    निलकण्ठ धामः आध्यात्मिकताको नयाँ ज्योति

    १२ महिना अगाडि7 Views

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ७ महिना अगाडि8 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.