Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » मुख्यमन्त्री बानियाँलाई बागमती प्रदेशसभाको विश्वास
    अपडेट

    मुख्यमन्त्री बानियाँलाई बागमती प्रदेशसभाको विश्वास

    वेदान्त प्रेसवेदान्त प्रेस५ महिना अगाडि1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    मुख्यमन्त्री बानिया
    Share
    Facebook Twitter LinkedIn Pinterest Email


    मकवानपुर, साउन २७ गते। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभामा आफ्नो पद सुरक्षित गरेका छन्। मंगलबारको बैठकमा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

    ११० सदस्यीय प्रदेशसभामा मंगलबार ९२ जना सदस्यहरू उपस्थित थिए। सभामुख भुवनकुमार पाठकका अनुसार मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत र विपक्षमा २२ मत खसेको थियो। ७ जना सदस्यहरू भने तटस्थ बसेका थिए। यसरी, बहुमतको समर्थन पाएपछि मुख्यमन्त्री बानियाँले राखेको विश्वासको प्रस्ताव पारित भएको घोषणा गरिएको थियो।

    बानियाँलाई नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मतदान गरेका थिए। यी दलहरूका क्रमशः २१, ७, र १३ जना सदस्यहरू छन्। नेपाल मजदुर किसान पार्टीका ३ सदस्यहरू भने तटस्थ बसेका थिए। हाम्रो नेपाली पार्टीका २ सदस्य पनि प्रदेशसभामा छन्।

    यही साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले त्यसै दिन एक बिना विभागीय मन्त्रीसहित आठ जना मन्त्रीहरू नियुक्त गरेका थिए। यसअघि कांग्रेसकै बहादुर सिंह लामा तामाङले राजीनामा दिएपछि बानियाँका लागि मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो। लामाले पार्टीभित्रको आन्तरिक दबाब र सभापति शेरबहादुर देउवाको उपस्थितिमा भएको सहमतिपछि राजीनामा दिएका थिए।

    गत वर्षको असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धन बनेपछि लामा साउन ८ गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर, बानियाँसँग संसदीय दलको नेतामा पराजित भएपछि उनीमाथि राजीनामाको दबाब बढ्दै गएको थियो।

    Author

    • वेदान्त प्रेस
      वेदान्त प्रेस

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    वेदान्त प्रेस
    • Website

    Related Posts

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ३ हप्ता अगाडि

    ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता

    ३ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    वेदान्त प्रेस१ हप्ता अगाडि

    सिन्धुपाल्चोक, २१ पुस ।रत्नकोट आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार लामाको पहलमा समाजसेवी…

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Most Popular

    पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    ५ महिना अगाडि2 Views

    खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला

    ५ महिना अगाडि2 Views

    आज जनै पूर्णिमा पर्व मनाइँदै

    ५ महिना अगाडि2 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.