Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Facebook X (Twitter) Instagram
    Bedanta Press
    • होमपेज
    • समाज
    • अनुसन्धान
    • खोज
    • पुरातत्व
    • प्रकाशन
      • रिपोर्ट
      • लेख
    • बहस
      • प्रकृति
      • शिक्षा
      • समाज
      • संस्कृति
    • मल्टिमिडिया
    • रैथाने ज्ञान
    • सम्पदा
    Bedanta Press
    Home » खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला
    अनुसन्धान

    खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला

    adminadmin५ महिना अगाडि1 Min Read
    Share Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Follow Us
    Google News Flipboard Threads
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    खोटाङ, साउन २४ गते। साउन शुक्ल पूर्णिमाको अवसरमा खोटाङको भुल्केमा शनिबार भव्य सांस्कृतिक मेला लागेको छ। मेला झरी र वर्षाको परवाह नगरी ढ्याङग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाँचेका छन्। 

    खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२, सोल्माको भुल्केमा साउन शुक्ल पूर्णिमाको अवसरमा हरेक वर्ष सांस्कृतिक मेला लाग्ने गरेको छ। भालुखोलाको शिरमा रहेको धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा यो वर्ष पनि शनिबार भव्य सांस्कृतिक मेला लागेको हो। विशेषगरी भुल्केमा रहेको जलपादेवी भागीरथ गङ्गाधाममा स्नान गर्न र गुरुको पूजाआजा गर्नका लागि धामी र धामीका आफन्त भुल्के पुग्ने गरेका छन्।  

    भालुखोलामा लाग्ने सांस्कृतिक मेला धामीझाँक्री नाच र गीतका लागि प्रसिद्ध छ। साउनको सुरुदेखि गुप्तबास बस्ने धामी झाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन भालुखोलाको शिरमा रहेको धारामा नुहाइधुवाई गरेपछि खुल्ने मान्यता अनुसार जिल्लाका विभिन्न ठाउँका धामी झाँक्री साउन शुक्ल पूर्णिमाको दिन भुल्के पुग्ने गरेका छन्। ढ्याङ्ग्रो र झ्याम्टाको तालमा धामी र उनीहरूका आफन्त ‘सै राजा सै सै, सै रानी सै सै सै सै’ बोलको गीत गाउँदै नाचगान गरेको रमिता हेर्नका लागि समेत स्थानीय मेलामा पुग्ने गरेका छन्।

    जिल्लाको भुलभुले दुधकुण्ड देउधाम, साप्सुधाप लगायतका धार्मिक तथा पर्यटकीय स्थलमा सांस्कृतिक मेला लागेको छ। 

    गोरखापत्र दैनिकबाट

    Author

    • admin
      admin

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    admin
    • Website

    Related Posts

    राष्ट्रिय विभूति अरनिकोको जन्मघर: इतिहास र संरक्षणको नयाँ पहल

    ३ हप्ता अगाडि

    ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षणलाई मुख्य प्राथमिकता

    ३ हप्ता अगाडि

    विद्यालयमा ध्यान सिक्दै विद्यार्थी

    ४ हप्ता अगाडि
    Leave A Reply Cancel Reply

    Demo
    Don't Miss

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    वेदान्त प्रेस१ हप्ता अगाडि

    सिन्धुपाल्चोक, २१ पुस ।रत्नकोट आधारभूत विद्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम कुमार लामाको पहलमा समाजसेवी…

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि

    समय र संवेदनाको क्रमिक यात्रामा ‘क्रमशः एक्लै–एक्लै’

    ३ हप्ता अगाडि
    Stay In Touch
    • Facebook
    • Twitter
    • Pinterest
    • Instagram
    • YouTube
    • Vimeo
    Demo
    About Us
    About Us

    वेदान्त प्रेस – ज्ञान, अनुसन्धान र बौद्धिक विमर्शको मञ्च

    वेदान्त प्रेस एउटा अनलाइन प्रकाशन गृह र बौद्धिक मञ्च हो । हाम्रो मुख्य उद्देश्य नेपालको शैक्षिक, सांस्कृतिक, पुरातात्विक र प्राकृतिक सम्पदाका क्षेत्रमा गहन अनुसन्धान, विश्लेषण र खुला बहसलाई बढावा दिनु हो ।

    ‘वेदान्त’ शब्दले बोकेको ज्ञानको गहिराइ, सत्यको खोजी र अन्तर्निहित एकताको भावनालाई आत्मसात् गर्दै, हामी पूर्वीय ज्ञान परम्परालाई आधुनिक अनुसन्धान विधिहरूसाग जोडेर नयाँ आयामहरू पत्ता लगाउने प्रयत्नमा छौं ।

    Facebook X (Twitter) Pinterest YouTube WhatsApp
    Our Picks

    रत्नकोट आधारभूत विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई कपडा वितरण

    १ हप्ता अगाडि

    उर्जाशील कर्मचारी संघमा पदभार ग्रहण

    २ हप्ता अगाडि

    एक चिहानको बिशेष शो

    ३ हप्ता अगाडि
    Most Popular

    पशुपतिमा जल्दै गरेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ

    ५ महिना अगाडि2 Views

    खोटाङको भुल्केधाममा भव्य सांस्कृतिक मेला

    ५ महिना अगाडि2 Views

    आज जनै पूर्णिमा पर्व मनाइँदै

    ५ महिना अगाडि2 Views
    © 2026 GoSA Desktop. Designed by GOSA.
    • Home

    Type above and press Enter to search. Press Esc to cancel.