Parenting podcast with Damodar Neupane

सन्तानसँगको सम्बन्धलाई आत्मीय, समझदारीपूर्ण र सकारात्मक बनाउने शुत्र यो श्रृखलामा प्रस्तुत गर्नेछु । यो श्रृखलामा बालबालिका किन रन्छन् ? यसका कारणबारे भिडियो बनाएको छु । छोटो भिडियोमा तपाईंलाई स्वागत छ। बालबालिका किन रुन्छन् ? रुवाइको भाषा कसरी बुझ्ने ? यी शुत्रहरू सरल छन् तर गहिरो प्रभाव पार्ने क्षमता राख्छन्। यदि तपाईं अभिभावकत्वमा सन्तुलन, सहानुभूति र मार्गदर्शन खोज्दै हुनुहुन्छ भने, यो भिडियो तपाईंका लागि उपयोगी हुन सक्छ ।

Author

  • न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

Share.

न्यौपाने वेदान्त प्रेसका सम्पादक हुन् । दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा संलग्न न्यौपानेका कर्मः सिकाइमा गहिरिएको खाडल, सम्पदा लडाइँ, स्कुल बेच्ने बालकसहित दर्जन बढी पुस्तक प्रकाशित छन् ।

Leave A Reply

Exit mobile version